चिउरी र चमेरो संरक्षण गर्न बागमती प्रदेश सरकारले थाल्यो पहल

चिउरी र चमेरो संरक्षण गर्न बागमती प्रदेश सरकारले थाल्यो पहल

कार्यक्रम कार्यान्वयन गर्न प्रदेश सरकार र तीन जिल्लाका ६ पालिकाबीच सम्झौता सम्पन्न

चिउरी र चमेरो संरक्षण गर्दै बागमती सरकार

चिउरी र चमेरो संरक्षण गर्दै बागमती सरकार

बागमती प्रदेश सरकारले प्रदेशमा बसोबास गर्ने सिमान्तकृत जाति चेपाङ समुदायको उत्थानका लागि चिउरी र चमेरो संरक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी थालेको छ ।  …