धनुषामा दिनदहाडै पेट्राेलियम व्यवसायीको साढे नौ लाख लुटियाे

धनुषामा दिनदहाडै पेट्राेलियम व्यवसायीको साढे नौ लाख लुटियाे

धनुषाको मिथिला नगरपालिका– ९, लालगढस्थित चित्रा आयल स्टोर्सको नाै लाख ६० हजार रुपैयाँ मंगलबार बिहान ११ बजे लुटिएको छ। पेट्रोलियम पदार्थ बिक्री गरेर …