‘मिनीट्रक’ दुर्घटनामा दुईजनाको मृत्यु

‘मिनीट्रक’ दुर्घटनामा दुईजनाको मृत्यु

तनहुँको देवघाट गाउँपालिका– २ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गएराति मिनीट्रक दुर्घटना हुँदा दुईजना मृत्यु भएको छ । दमौलीबाट छिपछिपेतर्फ जाँदै गर…