मरुभूमि बनेको एक समुद्र, जसले मानव जातिलाई चेतावनी दिइरहेछ

मरुभूमि बनेको एक समुद्र, जसले मानव जातिलाई चेतावनी दिइरहेछ

उज्वेकिस्तानमा कुनै समय एराल सागर रहेको स्थानको संकुचित अवशेषतर्फको यात्रा नरक प्रवेशजस्तो लाग्छ । चारैतिर जीवनविहीन मरुभूमिका बालुवा मात्र देखिन्छन् । फाट्टफुट्ट…