काठमाडौंको थलीमा घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन, नौ पक्राउ

काठमाडौंको थलीमा घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन, नौ पक्राउ

काठमाडौंको मनोहरा नगरपालिका थलीमा एक घर भाडामा लिएर अवैध मदिरा कारखाना सञ्चालन गरिएको पाइएको छ । प्रहरीले अवैध गतिविधिमा संलग्न नौजनालाई पक्राउ गरेको छ ।…