मुगु घटना : पक्राउ परेका पाँचमध्ये तीनजनालाई १३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको आरोपमा पक्राउ परेका पाँचमध्ये तीनजनालाई थप अनुसन्धानका लागि १३ दिनको म्याद थप गरिएको छ । बल…