आठ हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका असइ पक्राउ

आठ हजार रुपैयाँ घुससहित नेपाल प्रहरीका असइ पक्राउ

प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) गजेन्द्रसिंह भण्डारी घुससहित पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क …