कर्णाली प्रदेशको विवादबारे ओली-प्रचण्ड सहमति : अविश्वासको प्रस्ताव फिर्ता, प्रमुख सचेतक हटाउने र नियुक्त गर्ने निर्णय बदर
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास…