कोशीमा उम्मेदवारी दर्ता सुरु, कांग्रेसबाट सिटौला र माओवादीबाट कार्कीको उम्मेदवारी

कोशीमा उम्मेदवारी दर्ता सुरु, कांग्रेसबाट सिटौला र माओवादीबाट कार्कीको उम्मेदवारी

११ माघमा हुने राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा कांग्रेसका कृष्णप्रसाद सिटौला र माओवादीकी चम्पा कार्कीले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । कोशी प्…