सभापति देउवाको कार्यशैलीप्रति महामन्त्री शर्माको असन्तुष्टि, संसदीय बोर्डमा राखे ६ बुँदे असहमति

सभापति देउवाको कार्यशैलीप्रति महामन्त्री शर्माको असन्तुष्टि, संसदीय बोर्डमा राखे ६ बुँदे असहमति

कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेस संसदीय बोर्डमा ६ बुँदे मौखिक विमति राखेका छन् ।  …