सानेपा फर्किए कोइराला, देउवासँग छलफल जारी

सानेपा फर्किए कोइराला, देउवासँग छलफल जारी

कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइराला केन्द्रीय कार्यालय सानेपा फर्किएका छन् । अहिले उनी पार्टी सभापति शेरबहादुर देउवासँग छलफलमा छन् ।  …