नेपाल पुलिस क्लबसँग पराजयसँगै प्रतियोगिताबाट बाहिरियो बागमती प्रदेश

नेपाल पुलिस क्लबसँग पराजयसँगै प्रतियोगिताबाट बाहिरियो बागमती प्रदेश

कर्णाली प्रदेशको सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगितामा बागमती प्रदेशको चुनौती समाप्त भएको छ। विभागीय टोली नेपाल पुलिस क्लबसँग सोझो सेटमा पराजित भए…