मध्यवर्तीका बासिन्दालाई बालीसँगै ज्यान जोगाउन मुस्किल

मध्यवर्तीका बासिन्दालाई बालीसँगै ज्यान जोगाउन मुस्किल

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ मा बाघको आक्रमणबाट एकै घरका विष्णु पौडेल र मनादेवी पौडेलको यही ९ पुसमा ज्यान गयो।…