हेटौँडा उपमहानगरको बजेट संशोधन, राजस्व संकलन बढेपछि २२ करोड बढाइयो बजेट

हेटौँडा उपमहानगरको बजेट संशोधन, राजस्व संकलन बढेपछि २२ करोड बढाइयो बजेट

हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटको आकार वृद्धि गरेको छ।  चालू आर्थिक वर्षको बजेट संशोधन गर्दै हेटौँडा उपमहानगरले २२ करोड दुई लाख ५५ हजार…