भूकम्पपीडितलाई नेसनल लघुवित्तको ५० लाख सहयोग

भूकम्पपीडितलाई नेसनल लघुवित्तको ५० लाख सहयोग

नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्पका पीडितलाई आर्थिक सहयोग गरेको छ । लघुवित्तले कुल ५० लाख रुपैयाँ सहयोग गरेको हो ।&…