नोटबन्दीपछि भारतले १५३ खर्ब सटही गर्‍यो : नेपालमा भएको पाँच करोड भारु साटेन

नोटबन्दीपछि भारतले १५३ खर्ब सटही गर्‍यो : नेपालमा भएको पाँच करोड भारु साटेन

सात वर्षअघि भारतले पाँच सय र एक हजार दरका नोटमा प्रतिबन्ध लगायो, नेपाल राष्ट्र बैंकमा रहेको प्रतिबन्धित भारु सटहीका लागि पटक–पटकको आग्रहलाई भारतले बेवास्ता गरेपछि यस विषयमा नेपालसमेत बोल्न छाडेको छ