सत्तारुढ दलबीच एमाले प्रस्तावमाथि छलफल, गठबन्धनको बैठक भोलि बिहान पुनः बस्ने

सत्तारुढ दलबीच एमाले प्रस्तावमाथि छलफल, गठबन्धनको बैठक भोलि बिहान पुनः बस्ने

सत्तागठबन्धनका दलहरूबीचको बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचनमा एमालेको प्रस्तावबारे छलफल भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा आज बसेको सत्त…