बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

‘खेतका फाँटहरूमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो, तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?’…