ठगी आराेपमा ‘मेनपावर’ सञ्चालक पक्राउ

ठगी आराेपमा ‘मेनपावर’ सञ्चालक पक्राउ

आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु. १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ…