सूर्यदर्शन सहकारी ठगी प्रकरण : उपाध्यक्ष दर्लामी पुर्पक्षका लागि थुनामा

सूर्यदर्शन सहकारी ठगी प्रकरण : उपाध्यक्ष दर्लामी पुर्पक्षका लागि थुनामा

कास्की जिल्ला अदालतले सूर्यदर्शन बचत तथा क्रण सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । अदालतमा सोमबार थुनछेक …