एउटै मञ्चबाट प्रमुख दलका शीर्ष नेताको सन्देश : ‘राजतन्त्र फर्किन दिँदैनौँ, गणतन्त्रको रक्षार्थ एकजुट छौँ’
प्रमुख दलका शीर्ष नेताहरूले राजतन्त्र फर्काएर तानाशाही व्यवस्था लाद्ने कुनै सम्भावना नभएको भन्दै लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ एकजुट रहेको सन्देश दिएका छन् । कांग्रे…