डुंगा दौड खुलातर्फको उपाधि स्विमिङपुल घाट ‘ए’लाई
वेटर रेसमा रेशम अर्याल र वेट्रेसतर्फ मोनिका नेपाली प्रथम
तस्बिरमा फेवातालको ‘बोट रेसिङ’
२५औँ पोखरा सडक महोत्सव जारी छ। महोत्सवको तेस्रो दिन फेवातालमा डुंगा खियाउने प्रतियोगिता (बोट रेसिङ) सम्पन्न भएको छ। रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (रे…