नोयडालाई चार रनले हराउँदै पुलिस फाइनलमा

नोयडालाई चार रनले हराउँदै पुलिस फाइनलमा

प्रो क्लब च्याम्पियनिसप टी–२० क्रिकेट प्रतियोगिताको  दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबले वन्डर क्लब नोयडालाई चार रनले पराजित गरेको छ। …