तुर्माखाँद विद्यालय सुधार अभियान : विद्यार्थीका नाममा बैंक खाता खोलिने, राजनीतिक संगठन खोल्न नपाइने
अछामको तुर्माखाँद गाउँपालिकाले बृहत्तर विद्यालय सुधार अभियान सुरु गरेको छ। विद्यालयमा रहेका राजनीतिक संगठन बन्द गरेर शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमला…