कतारले घटायो आठ भारतीय पूर्वनौसैनिकको मृत्युदण्डको सजाय

कतारले घटायो आठ भारतीय पूर्वनौसैनिकको मृत्युदण्डको सजाय

 कतारले भारतका आठ पूर्वनौसेना कर्मचारीको सजाय घटाएको भारतको विदेश मन्त्रालयले बिहीबार बताएको छ । उनीहरूलाई कथित रूपमा इजरायलका लागि जासुसी गरेको आरो…