आइएमई पे प्रयोगकर्ताले एजुकेसन पार्कमा छुट पाउने

आइएमई पे प्रयोगकर्ताले एजुकेसन पार्कमा छुट पाउने

डिजिटल वालेट ‘आइएमई पे’ र एजुकेसन पार्कबीच आइइएलटिएस र पिटिईको तयारी कक्षामा ५० प्रतिशत छुट दिने सम्झौता भएको छ । काठमाडौंको सिभिल मल आठौँ…