एनएमबि बैंकले बायोमास पेलेट परियोजनामा लगानी गर्ने

एनएमबि बैंकले बायोमास पेलेट परियोजनामा लगानी गर्ने

परियोजनाले वन क्षेत्रमा त्यसै खेर गइरहेको र प्रत्येक वर्ष वन डढेलोले खाने वनमारा तथा झाडीको बायोमासलाई पेलेटका रूपमा परिवर्तन गरेर औद्योगिक एवं घरायसी ऊर्जाका लागि वैकल्पिक इन्धनको उत्पादन गर्ने