पाकिस्तानमा प्रदूषणविरुद्ध लड्न पहिलोपटक कृत्रिम वर्षा

पाकिस्तानमा प्रदूषणविरुद्ध लड्न पहिलोपटक कृत्रिम वर्षा

विश्वको सबैभन्दा बढी प्रदूषित सहरमध्येको एक लाहोरमा खतरनाक धुवाँको सामना गर्न क्लाउड सिडिङ प्रयोग गरिएको छ