जस्मिन पेन्ट्स : ३० वर्षअघि तीन दाजुभाइले सुरु गरेको उद्योग ‘नम्बर वान’ स्वदेशी पेन्ट्स बन्न सफल
करिब ३० वर्षअघि नेपालमा भर्खर आधुनिक घरहरू निर्माण सुरु हुने प्रक्रिया बढ्दै थियो। सोही क्रममा रंगरोगनको माग पनि बिस्तारै बढ्दै थियो। चितवन भरतपुरका त…