नौ करोड अकुत सम्पत्ति मुद्दामा प्रमाण नपुगेको भन्दै मालपोतका पियनलाई सफाइ

नौ करोड अकुत सम्पत्ति मुद्दामा प्रमाण नपुगेको भन्दै मालपोतका पियनलाई सफाइ

करिब नौ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका मालपोत कार्यालयका कार्यालय सहयोगीलाई विशेष अदालतले सफाइ दिएको छ । मालपोत कार्यालय चाबहिलका तत्क…