इलाम २ उपनिर्वाचन : साढे दुई दशकयता सधैँ चुनावी एजेन्डा बन्ने दमक–चिसापानी सडक
दुई महिनाअघि मात्र ३३ किमि सडकको ठेक्का तोडिएपछि नागरिकमा थपियो चिन्ता
चारपटक म्याद थप्दा पनि अधुरै दमक–चिसापानी सडक, ठेक्का तोड्ने तयारी
३३ किलोमिटर सडक कालोपत्रे गर्न तीनवटा खण्डमा एक अर्ब ३६ करोडको ठेक्का, डेढ किलोमिटर मात्र कालोपत्रे