चार गुणाले बढाइयो वैदेशिक रोजगारीमा जाने श्रमिकको तालिम शुल्क

चार गुणाले बढाइयो वैदेशिक रोजगारीमा जाने श्रमिकको तालिम शुल्क

सात सय रहेको तालिम शुल्कलाई श्रम मन्त्रालयले कार्यविधि संशोधन गरेर अनलाइन परीक्षा शुल्कसहित २८ सय पुर्‍यायो, ९०% कामदार तालिमविनै बिदेसिने तथ्य सार्वजनिक भएको …