हराएका ६६ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता

हराएका ६६ थान मोबाइल सम्बन्धित धनीलाई फिर्ता

लमजुङ प्रहरीले विभिन्न समयमा हराएका ६६ थान मोबाइल अनुसन्धानपश्चात् नियन्त्रणमा लिई सम्बन्धित व्यक्तिलाई बुझाएको छ । प्रहरीले पीडितहरूले दिएको निवेदनका आधारम…