पाटनको दत्तात्रय मन्दिर ललितपुर महानगरले नै पुनर्निर्माण गर्ने

पाटनको दत्तात्रय मन्दिर ललितपुर महानगरले नै पुनर्निर्माण गर्ने

पुरातत्व विभागले ०७९ मा विनियोजन गरेको डेढ करोड बजेट विवादका कारण फ्रिज भएको थियो  आठ वर्षअघि गएको भूकम्पले जीर्ण बनेको ललितपुर पाटन दरबार क्षेत्रस्थित दत्…