१० कित्ते नीति हटाएर पुँजीबजारमा सर्वसाधारण लगानीकर्तालाई निषेध गर्न खोजिँदै

१० कित्ते नीति हटाएर पुँजीबजारमा सर्वसाधारण लगानीकर्तालाई निषेध गर्न खोजिँदै

विज्ञ भन्छन्, ‘छरिएको पुँजीलाई एकीकृत गर्ने १० कित्ते नीतिबाट पछि हट्नु भनेको सर्वसाधारणलाई पुँजीबजारमा प्रवेश निषेध गरेर ‘प्रतिगमन’ गर्नु हो’