रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि १० हजार हस्ताक्षर संकलन
अलपत्र अवस्थामा रहेको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको कार्य सञ्चालन हुनुपर्ने माग गर्दै १० हजार हस्ताक्षर संकलन गरिएको छ। दोस्रो चरणको आन्…