आइपिओमा १० कित्ता नीति हटाउने धितोपत्र बोर्डको तयारी

आइपिओमा १० कित्ता नीति हटाउने धितोपत्र बोर्डको तयारी

धितोपत्र बोर्डले सार्वजनिक निष्कासन आइपिओमा अनिवार्य गर्दै आइरहेको १० कित्ता नीतिलाई पुनरावलोकन गर्ने तयारी गरेको छ । शुक्रबार बसेको बोर्ड सञ्चालक समितिको बैठकल…