माओवादी उपमहासचिव मातृका यादव अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना

माओवादी उपमहासचिव मातृका यादव अस्वस्थ, नर्भिक अस्पतालमा भर्ना

माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री मातृका यादव टाउको दुख्ने समस्या बल्झिएपछि आइतबार साँझ उपचारका लागि नर्भिक अस्पताल भर्ना भएका छन्। पछिल्लो समय यादव…