अमेरिकाको टेनेसीमा भीषण आँधी, ६ जनाको मृत्यु, २३ घाइते

अमेरिकाको टेनेसीमा भीषण आँधी, ६ जनाको मृत्यु, २३ घाइते

अमेरिकाको टेनेसी राज्यमा आएको भीषण आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै २३ जना घाइते भएका छन्। शनिबार दिउँसो आँधीका कारण मोन्टगोमेरी काउन्टीमा…