तोडिएन सुन तस्करीको जालो, पटकपटक चुक्दै छ भन्सार कार्यालय

तोडिएन सुन तस्करीको जालो, पटकपटक चुक्दै छ भन्सार कार्यालय

गत बिहीबार राति ११ः४० बजे फ्लाई दुबईको उडान नम्बर एफ जेट ५७३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रियो । सोही विमानबाट काठमाडौं उत्रिएका थिए, गोरखाका …