पार्टी एकता टुंग्याउन ओली–नेपाल वार्ता, १० सदस्यीय कार्यदल गठन (भिडियोसहित)

पार्टी एकता टुंग्याउन ओली–नेपाल वार्ता, १० सदस्यीय कार्यदल गठन (भिडियोसहित)

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता टुंग्याउन १० सदस्यीय कार्यदल गठन गरेका छन् । ओली र नेपालबीच सिंहदरबार…

ओली र नेपालबीच सिंहदरबारमा वार्ता

ओली र नेपालबीच सिंहदरबारमा वार्ता

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता भइरहेको छ । ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको हो । …

ओलीसँग खनाल–नेपाल पक्षका सांसदले खोजे दुईबुँदे प्रतिबद्धता, सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम (भिडियोसहित)

ओलीसँग खनाल–नेपाल पक्षका सांसदले खोजे दुईबुँदे प्रतिबद्धता, सोमबार बिहान ९ बजेसम्मको अल्टिमेटम (भिडियोसहित)

एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले अध्यक्ष केपी ओलीसँत दुईबुँदे प्रतिबद्धताको माग अघि सारेका छन् । सिंहदरबारमा आइतबार बसेको खनाल&ndash…

ओली र नेपालबीचको वार्ता फेरि निष्कर्षविहीन

ओली र नेपालबीचको वार्ता फेरि निष्कर्षविहीन

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको बिहीबारको वार्ता फेरि निष्कर्षविहीन भएको छ ।  नागपोखरीस्थित होटेल मेरियटमा ओली र नेपालबीच …

होटेलको झ्यालबाट धरहरा नियाल्दै ओली र नेपाल

होटेलको झ्यालबाट धरहरा नियाल्दै ओली र नेपाल

दोस्रो दिनको वार्ताका लागि नागपोखरीस्थित मेरियट होटेलमा पुगेका प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालले सुन्धारास्थित नवनिर्मित ध…

खनाल–नेपालसहित १५ नेताको अपिल– एमालेमा रहन नदिन अनेक दाउपेच गरिए (पूर्णपाठसहित)

खनाल–नेपालसहित १५ नेताको अपिल– एमालेमा रहन नदिन अनेक दाउपेच गरिए (पूर्णपाठसहित)

एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपालसहित १५ नेताले आफूहरूलाई एमालेमा रहन नदिन अनेक दाउपेच गरिएको दाबी गरेका छन् । खनाल–नेपालसहित नेताहरू य…

ओली र नेपालबीच आज पनि भेटवार्ता

ओली र नेपालबीच आज पनि भेटवार्ता

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता सुरु भएको छ । नागपोखरीस्थित होटल मेरियटमा ओली र नेपालबीच बिहीबार दिउँसो साढे…

खनाल–नेपाल पक्षका सांसदले दिए ओलीलाई जवाफ, पाण्डे भन्छन्–दुष्परिणामको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्नेछ

खनाल–नेपाल पक्षका सांसदले दिए ओलीलाई जवाफ, पाण्डे भन्छन्–दुष्परिणामको भागीदार पार्टी अध्यक्ष नै हुनुपर्नेछ

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदले संसदीय दलका नेता केपी ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । खनाल–नेपाल पक्…

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

एमाले अध्यक्ष केपी ओली र समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला राजधानीको एक ह…

खनाल–नेपाल पक्षका सांसदको निष्कर्ष– स्पष्टीकरण दिने, एमालेमै लड्ने, आवश्यक परे अदालत जाने (भिडियोसहित)

खनाल–नेपाल पक्षका सांसदको निष्कर्ष– स्पष्टीकरण दिने, एमालेमै लड्ने, आवश्यक परे अदालत जाने (भिडियोसहित)

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदको बैठकले एमालेमै बसेर लड्ने निष्कर्ष निकालेको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटेलम…

खनाल–नेपाल समूहका सांसदहरूको बैठक बानेश्वरमा

खनाल–नेपाल समूहका सांसदहरूको बैठक बानेश्वरमा

एमाले वरिष्ठ नेताद्वय झलनाथ खनाल–माधवकुमार नेपाल समूहका सांसदहरूको बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित एक होटेलमा बसेको छ । अध्यक्ष केपी ओलीले कारबाही…

केपी ओली नसुध्रिए एक भएर जाने आधार छैन : नेता नेपाल

केपी ओली नसुध्रिए एक भएर जाने आधार छैन : नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओली सुध्रने छाँटकाँट नभएको बताएका छन् । शुक्रबार झापाको बिर्तामोडमा एमाले समानान्तर कमिटीको घोष…

नेपालले भने- ओलीसँग आत्मसमर्पण गरिन्न

नेपालले भने- ओलीसँग आत्मसमर्पण गरिन्न

नेकपा नेता माधवकुमार नेपालले आफूहरू केपी ओलीसँग आत्मसमर्पण नगर्ने बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राष्ट्रिय कार्यकर्ता भेलालाई…

वरिष्ठ नेता नेपालसहित पाँच नेतालाई स्पष्टीकरण लिने एमालेको निर्णय

वरिष्ठ नेता नेपालसहित पाँच नेतालाई स्पष्टीकरण लिने एमालेको निर्णय

एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित पाँचजना नेतालाई स्पष्टीकरण लिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी…

बालुवाटार बैठकमा नेपाल–खनाल पक्षका सांसदहरूको पाँचबुँदे असहमति (भिडियोसहित)

बालुवाटार बैठकमा नेपाल–खनाल पक्षका सांसदहरूको पाँचबुँदे असहमति (भिडियोसहित)

सत्तारुढ एमालेको बालुवाटारमा बसेको संसदीय दलको बैठकमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल–झलनाथ खनाल पक्षका ३८ सांसदले पाँचबुँदे लिखित असहमति राखेका छन् । संस…

नेपाल–खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने

नेपाल–खनाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने

एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले आगामी ४ र ५ चैतको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष केपी ओलीस…

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीचको वार्तामा के–के भयो ? (भिडियोसहित)

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षबीचको वार्तामा के–के भयो ? (भिडियोसहित)

ओलीले खारेज गर्न मानेनन् २८ फागुनको निर्णय, नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने

एमाले ‘ओली गुट’को निर्णयलाई वैधानिकता नदिन निर्वाचन आयोगमा नेपाल–खनाल पक्षको उजुरी

एमाले ‘ओली गुट’को निर्णयलाई वैधानिकता नदिन निर्वाचन आयोगमा नेपाल–खनाल पक्षको उजुरी

सर्वोच्च अदालत र पार्टीको विधानविपरीत अध्यक्ष केपी ओलीले गुटको बैठक बोलाएर पदाधिकारी खारेज, कार्यविभाजन हेरफेर र महाधिवेशनको निर्णय गरेको भन्दै त्यसलाई वैधानि…

एमालेको ओलीइतर समूहले भन्यो– पार्टी विधिविधानअनुसार चल्नुपर्छ, ‘गुन्डागर्दी’ मान्य छैन

एमालेको ओलीइतर समूहले भन्यो– पार्टी विधिविधानअनुसार चल्नुपर्छ, ‘गुन्डागर्दी’ मान्य छैन

एमाले अध्यक्ष केपी ओलीइतर समूहले पार्टी विधिविधानअनुसार चल्नुपर्नेमा जोड दिएको छ । कैलाली र सुनसरीमा ओली समूहको ‘गुन्डागर्दी शैली’ भएको इतर समूह…

नेविसंघको रिले अनशनमा माधव नेपालको ऐक्यबद्धता

नेविसंघको रिले अनशनमा माधव नेपालको ऐक्यबद्धता

नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस भ्रातृ संस्था नेपाल विद्यार्थी संघले गरेको रिले अनशनप्रति ऐक्यबद्धता जनाएका छन् । त्रिभुवन विश्ववि…