कबाडी पसलमा आगलागी हुँदा दुईको मृत्यु, चार घाइते

कबाडी पसलमा आगलागी हुँदा दुईको मृत्यु, चार घाइते

मोरङको विराटनगरमा आज भएको आगलागीमा परेर दुईजनाले ज्यान गुमाएका छन्। चारजना घाइते भएका छन् ।  विराटनगर महानगरपालिका–७ सातघुम्तीमा रहेको एक कबाडी पसलमा …