सहयोगको याचना गर्दै दोलखाकी स्तन क्यान्सरपीडित महिला

सहयोगको याचना गर्दै दोलखाकी स्तन क्यान्सरपीडित महिला

दोलखाकी एक क्यान्सरपीडित महिलाले उपचारका लागि आर्थिक सहयोगको याचना गरेकी छिन्। करिब एक वर्षदेखि स्तन क्यान्सरको उपचार गराइरहेकी भीमेश्वर नगपालिका- ७, मकै…