रारामा हिमपात

रारामा हिमपात

आइतबार रातिदेखि मौसममा बदली भई सोमबार बिहानैदेखि  कर्णालीको मुख्य पर्यटकीयस्थल रारामा यस वर्षको पहिलो हिमपात भएको छ। रारासहित मुगुका विभिन्न उच्च लेक, पाटन …