लिंगसत्ता स्वीकार्य छैन

लिंगसत्ता स्वीकार्य छैन

भर्खरै चिनजान भएका एक पुरुष मित्रले आफू दुई छोरीको पिता भएको तर तेस्रो सन्तानको रूपमा छोराको चाहना नराखेको कुरा गर्वले सुनाए । सन्तानका रूपमा यो जन्ममा छोरा…