२२ वर्षपछि खेतमा धान फलेपछि मन्त्रीलाई न्वागी

२२ वर्षपछि खेतमा धान फलेपछि मन्त्रीलाई न्वागी

प्युठान सरुमारानी गाउँपालिकाको बिरेबगर कुलो २२ वर्षअघि गनाहा खोलाले बगायो। त्यसपछि त्यहाँको करिब डेढ सय रोपनी जग्गामा कुनै पनि खेती भएन। २२ वर्षसम्म बा…