फिफिया एपमार्फत १८२ जनालाई ठगी, ४८ विरुद्ध मुद्दा दायर

फिफिया एपमार्फत १८२ जनालाई ठगी, ४८ विरुद्ध मुद्दा दायर

नेटवर्किङ शैलीमा फिफिया एपमार्फत अनलाइन सट्टेबाजीबाट एक सय ८२ जना ठगिएका छन् । ठगीमा संलग्न ४८ जनाविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ ।अन्तर्राष्ट्रिय गिरोहमा आ…