आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै

आज हरिबोधिनी एकादशी : तुलसी र दामोदरको विवाह गरिँदै

चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदै छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल…