माओवादीसँग एकता गर्ने नेसपाको सर्वसम्मत निर्णय, एकीकृत पार्टीको नाम नेकपा (समाजवादी) राख्ने समझदारी
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले माओवादीसँग एकता गर्ने सर्वसम्मत निर्णय गरेको छ। पार्टी कार्यालयमा मंगलबार बसेको कार्यकारिणी बैठक…