अस्ट्रेलिया बन्यो विश्वविजेता

अस्ट्रेलिया बन्यो विश्वविजेता

घरेलु मैदानमा भारतले प्रस्तुत गरेको २४१ रनको लक्ष्य ४३ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेर अस्ट्रेलियाले छैटौँपटक विश्वकप उचाल्यो